अर्थसंक्षेप : सन् २०२५ मा सुन र चाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, १० अंकले बढ्यो नेप्से र चीनको अर्थतन्त्र ५ प्रतिशतले बढ्ने अपेक्षा « Khabarhub

अर्थसंक्षेप : सन् २०२५ मा सुन र चाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, १० अंकले बढ्यो नेप्से र चीनको अर्थतन्त्र ५ प्रतिशतले बढ्ने अपेक्षा


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

सन् २०२५ मा सुन र चाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड

सन् २०२५ सुन र चाँदीको मूल्यका लागि सन् १९७९ पछिको सबैभन्दा ठूलो वृद्धि भएको वर्ष बनेको छ । यो वर्ष सुनको मूल्यमा ६० प्रतिशत भन्दा बढीले वृद्धि भई प्रति औंस ४ हजार ५४९ डलर भन्दा माथिको ऐतिहासिक रेकर्ड कायम भएको भयो ।

यद्यपि अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा यो घटेर करिब ४ हजार ३१० डलरमा कायम भएको छ । यस्तै, चाँदीको मूल्य पनि गत सोमबार प्रति औंस ८३.६२ डलरको कीर्तिमानी उचाइमा पुगेकोमा आज यतिबेलासम्म ७१ डलरको आसपासमा कारोबार भइरहेको छ ।

शिखर पावर डेभलपमेन्टले ३२ लाख कित्ता आईपिओको लागि पायो स्वीकृति

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

चुनावी खर्चबारे आएका समाचारमा निर्वाचन आयोगको स्पष्टिकरण

गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम  गर्न काम थालियो

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

चन्द्रप्रसाद ढकालको गुनासो- निजी क्षेत्र ढुक्क भएर लगानी गर्न सक्ने वातावरण भएन

निजी क्षेत्र ढुक्क भएर लगानी गर्न सक्ने वातावरण नभएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।

आज नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ शीर्षकको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले समृद्धिका लागि निजी क्षेत्र संरक्षणको विषय ओझेलमा परेको बताए ।

‘समृद्धिका लागि निजी क्षेत्रको संरक्षणको विषय भने अझै पनि ओझेलमा परेको हामीलाई भान भएको छ । निजी क्षेत्रले निर्बाध रुपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन सकेको छैन, निजी क्षेत्र अझै पनि ढुक्क भएर लगानी गर्न सक्ने अवस्थामा छैन’, उनले भने, ‘गलत काम गर्नेहरूमाथि कारबाही नहुँदा दण्डहीनता मौलाउँदै जाने हो कि भन्ने आशङ्का बढ्नु स्वाभाविकै हो, उद्यमी र उद्यमशीलता विकासका लागि सहज नीतिगत व्यवस्था, निजी क्षेत्रको सम्मान, निर्बाध पेशा व्यवसाय गर्न पाउने सुनिश्चितता र सम्पत्तिको सुरक्षा महसुस नगर्दासम्म मुलुकमा लगानी हुँदैन ।’

बुधबार १० अंकले बढ्यो नेप्से, ५ अर्ब बढीको भयो कारोबार

ऐतिहासिक सिन्धुलीगढीले पर्यटकको मन लोभ्याउँदै

‘अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि कूटनीतिक पहल आवश्यक’ 

तीन दिनदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सहज हुन सकेन

म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

चीनको अर्थतन्त्र ५ प्रतिशतले बढ्छ : राष्ट्रपति सी

चीनद्वारा दुई नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ६ : ४० बजे

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा

गण्डकी– मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार