पूर्वमन्त्री राजकुमार गुप्ता कारागार चलान « Khabarhub

पूर्वमन्त्री राजकुमार गुप्ता कारागार चलान


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विशेष अदालतको आदेशपछि पूर्वमन्त्री राजकुमार गुप्तालाई डिल्लीबजार कारागार चलान गरिएको छ।

भूमिसुधार मन्त्रीका रूपमा कार्यरत रहँदा गुप्ताले सरकारी क्वार्टरबाटै घुस लेनदेनको डिल गरेको अभियोगमा मुद्दा दायर भएको थियो। सोही मुद्दामा अदालतले दोषी ठहर गर्दै उनलाई कारागार पठाउन आदेश दिएको हो।

राजकुमार गुप्ता केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नेकपा एमालेबाट मन्त्री बनेका थिए।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ६ : ५३ बजे

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा

गण्डकी– मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार