पूर्वमन्त्री राजकुमार गुप्ता कारागार चलान « Khabarhub

पूर्वमन्त्री राजकुमार गुप्ता कारागार चलान


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विशेष अदालतको आदेशपछि पूर्वमन्त्री राजकुमार गुप्तालाई डिल्लीबजार कारागार चलान गरिएको छ।

भूमिसुधार मन्त्रीका रूपमा कार्यरत रहँदा गुप्ताले सरकारी क्वार्टरबाटै घुस लेनदेनको डिल गरेको अभियोगमा मुद्दा दायर भएको थियो। सोही मुद्दामा अदालतले दोषी ठहर गर्दै उनलाई कारागार पठाउन आदेश दिएको हो।

राजकुमार गुप्ता केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नेकपा एमालेबाट मन्त्री बनेका थिए।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ६ : ५३ बजे

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

मेलबर्न– अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि