राष्ट्रियसभा दलित आयोगको वार्षिक प्रतिवेदन पेस « Khabarhub

राष्ट्रियसभा दलित आयोगको वार्षिक प्रतिवेदन पेस


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ। 

सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतले ‘राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष प्रस्तुत गरिन्। 

सभाको अर्को बैठक यही भदौ २३ गते अपराह्‍न १ बजेर १५ मिनेटमा बस्नेछ । 

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ३ : ०८ बजे

भोटेकोशी बाढी प्रभावितका लागि इटहरीमा राहत सामग्री संकलन (तस्बिरहरू)

काठमाडौं– नेपाल जेसीजको आह्वानमा सुरू गरिएको अभियानअन्तर्गत पछिल्लो तीनदिनदेखि खाद्यान्न,

अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन

काठमाडौं– सन् २०२६ को अगस्ट महिनामा विभिन्न मुलुकबाट ८५ हजार

बाढीपीडितलाई गैँडाकोटको ३५ लाख सहयोग

नवलपुर– गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावितका

विपद् व्यवस्थापनमा सरकार चुकेको कुरा उठ्यो, नेपालले नसके अन्तर्राष्ट्रिय विज्ञको सहयोग लिन सुझाव

काठमाडौं- रसुवालगायत भदौ १० को भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार

बेत्रावतीको एउटै घरमा २२ शव सडिसक्दासम्म कहाँ थियो सरकार ?

काठमाडौं- नुवाकोट र रसुवाको सीमावर्ती बेत्रावती अहिले बजार रहेन। यो