अर्थ समाचार : प्रधानमन्त्री राहत कोषमा रकम बढ्दै, इप्पानले गर्यो १३ करोड सहयोग, नेप्से ९.२४ अंकले बढ्यो र सुनचाँदीको मूल्य ओरालोतिर « Khabarhub

अर्थ समाचार : प्रधानमन्त्री राहत कोषमा रकम बढ्दै, इप्पानले गर्यो १३ करोड सहयोग, नेप्से ९.२४ अंकले बढ्यो र सुनचाँदीको मूल्य ओरालोतिर


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बाढी प्रभावितका लागि इप्पानद्वारा १३ करोड प्रदान

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा आबद्ध ऊर्जा उद्यमीहरूले भोटेकोशी नदीमा आएको बाढी प्रभावितहरूको उद्धार, राहत र पुनःर्निर्माणको लागि १३ करोड एक रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।

इप्पानमा आबद्ध ऊर्जा उद्यमीहरूको तर्फबाट संस्थाका अध्यक्ष मोहनकुमार डाँगीले सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित एक कार्यक्रमबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।

बाढीपीडितलाई शिवम् सिमेन्टको ११ हजार बोरा सिमेन्ट र शिवम् होल्डिङस्द्वारा २१ लाख सहयोग

बाढीपीडितका लागि एमएडब्ल्यू ग्रुपको १ करोड ११ लाख सहयोग

नेपाल बैंकर्स संघको एसोसिएट सदस्यमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड आबद्ध

प्रधानमन्त्री राहत कोषमा शंकर ग्रुपको ४ करोड सहयोग

बाढीपीडितका लागि महागढीमाईद्वारा ४१ लाख सहयोग

उत्पादन तथा प्रशोधन समूह बाहेक सबैको उपसूचक सकारात्मक

मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९.२४ अंकले बढेको छ । २ अर्ब ९० करोड ६९ लाख ४३ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २५२२.६६ बिन्दुमा पुगेको हो ।

आजको कारोबारमा १८१ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ८४ वटा कम्पनीको सेयर मूल्य घट्यो । तर, १२ वटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो । सोमबार ४३.८९ अंकले घटेको नेप्सेमा सोमबार भने उत्पादन र प्रशोधन बाहेक सबै समूहको उपसूचक सकारात्मक बनेको छ ।

सुन र चाँदीको मूल्य घट्यो

सिटिजन लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग

विपद् प्रभावितका लागि उद्योगमन्त्री गौरी यादवलाई २० लाखको चेक हस्तान्तरण

खानेपानी संस्थान, धनगढीको बक्यौता दुई करोड ५१ लाख रुपैयाँ

आइसीएफसी फाइनान्सद्वारा १०.५२ नगद लाभांश प्रस्ताव

बाढीपीडितलाई गैँडाकोटको ३५ लाख सहयोग

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ७ : ०१ बजे

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको खोजी हुँदा रास्वपा नेताहरू निरीह

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकमा विपक्षी

ताप्लेजुङ गोल्डकप : सलहेश युवा क्लब फाइनलमा प्रवेश

ताप्लेजुङ– साबिक विजेता सलहेश युवा क्लब, सिराहा ताप्लेजुङ गोल्डकपको फाइनलमा

भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङ- ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ

बाढी प्रभावित बालबालिकासम्बन्धी सामग्री सम्प्रेषणमा सावधानी अपनाउन आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले भोटेकोशी नदीमा आएको बाढीबाट पीडित तथा