एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा « Khabarhub

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा


१५ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। जापानको निशिनमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गर्दै पाकिस्तानले उपाधि नजिक यात्रा तय गरेको हो।

वर्षाका कारण खेललाई १३ ओभरमा घटाइएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित १३ ओभरमा ७ विकेट गुमाएर १११ रनको योगफल तयार पारेको थियो।

११२ रनको विजयलक्ष्य पछ्याएको पाकिस्तानले ११.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। पाकिस्तान अब स्वर्ण पदकका लागि दोस्रो फाइनलको विजेतासँग मैदानमा उत्रिनेछ। दोस्रो सेमिफाइनलमा भारत र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  १० : ५१ बजे

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी