निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव « Khabarhub

निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव


१५ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संज्ञा निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव गरिएको छ । 

हालसम्म नेपालको कानुनमा रजस्वला भएका नारीका लागि बिदा समावेश भएको छैन । 

तर यस पटकको कानुनमा भने त्यो समावेश गर्नका लागि प्रस्ताव गरिएको बताइएको छ । 

विधेयकको १२५ नम्बर बुँदामा सो विधा सम्बन्धी प्रस्ताव गरिएको संघीय मामिला प्रशासन मन्त्रालयले जनाएको छ । हालसम्म बिरामी बिदा, प्रसूति बिदा लगायत मात्रै हुँदै आएकोमा यस पटक थपिएको हो ।

यस पटक महिलाहरूका लागि पनि छ महिनासम्म सुत्केरी विधा यसअघि नै प्रस्ताव भइसकेको छ । सरकारले यसअगाडि तीन महिनासम्म मात्रै सुत्केरी बिदा दिने गरेको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  १२ : ५८ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप