दूध ट्याङ्कर दुर्घटनामा सहचालकको मृत्यु « Khabarhub

दूध ट्याङ्कर दुर्घटनामा सहचालकको मृत्यु


१५ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालक आशिष अधिकारीको मृत्यु भएको छ।

स्थानीय पत्थरकोटबाट गोरुसिङ्गेतर्फ आउँदै गरेको लु १ क ०८४५ नम्बरको ट्याङ्कर सडक छेउको रुखमा ठोकिएर दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारका क्रममा चौराहा अस्पताल, बुटवलमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए।

ट्याङ्कर चालक महेशप्रसाद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  १ : ४१ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म