दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली « Khabarhub

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली


१५ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ।

श्री नयाँ गोरख गण १५औँ डफ्फालाई बदली गर्न श्री नारायणदल गण १६औँ डफ्फाका २०३ शान्ति सैनिक आज दक्षिण सुडानतर्फ प्रस्थान गरेका छन्।

त्यसैगरी, उक्त मिसनमा आफ्नो कार्यकाल पूरा गरेका २०३ नेपाली शान्ति सैनिक आजै स्वदेश फर्किएका छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उनीहरू आफ्नो कार्यकाल पूरा गरी नेपाल फर्किएका हुन्।

हाल दक्षिण सुडानस्थित संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा नेपाली सेनाका एक हजार ६९ शान्ति सैनिक कार्यरत छन्।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  ६ : ०८ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको