मिनेन्द्र रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित « Khabarhub

मिनेन्द्र रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित


१५ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मिनेन्द्र रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । उनी मोरङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

कांग्रेसका राष्ट्रिय सभा प्रमुख सचेतक पदम परियार भने महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । उनी तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिका लागि प्रतिस्पर्धामा उत्रिएका थिए ।

तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधि छनोटमा परियार पराजित भएका हुन् ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  ६ : ३५ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा