मिनेन्द्र रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित « Khabarhub

मिनेन्द्र रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मिनेन्द्र रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । उनी मोरङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

कांग्रेसका राष्ट्रिय सभा प्रमुख सचेतक पदम परियार भने महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । उनी तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिका लागि प्रतिस्पर्धामा उत्रिएका थिए ।

तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधि छनोटमा परियार पराजित भएका हुन् ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ६ : ३५ बजे

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका