पूर्वगृहमन्त्री लेखकमाथिको प्रतिबन्ध फुकुवा « Khabarhub

पूर्वगृहमन्त्री लेखकमाथिको प्रतिबन्ध फुकुवा


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व गृहमन्त्री रमेश लेखकमाथिको प्रतिबन्ध फुकुवा गरेको छ ।

आयोगको सचिवालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै अनुसन्धानका लागि लिइएको पूर्व निर्णयअनुसारको कार्य सम्पन्न भइसकेकाले लेखकको विदेश भ्रमणमा लगाइएको रोक्का फुकुवा गरेको जानकारी दिएको हो।

यअअघि लेखकलाई विदेश भ्रमण तथा काठमाडौं उपत्यका नछाड्ने गरी प्रतिबन्ध लगाइएको लगाइएको थियो।

यसअघि आयोगको बैठकले अनुसन्धानको दायरामा रहेकाले पूर्व गृहमन्त्री लेखकको विदेश भ्रमण रोक्ने र काठमाडौं उपत्यका बाहिर जान नदिने निर्णय गरेको थियो।

आयोगले उक्त निर्णय फुकुवासम्बन्धी जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय र स्वयं रमेश लेखकलाई बोधार्थ पठाएको छ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ५ : ०२ बजे

विदेशबाट फर्केका युवा सुकुटी व्यवसायमा, भन्छन्- मासिक दुई लाखसम्म आम्दानी गर्छौँ

मोरङ– कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका

रास्वपा सांसद गेलालले मतदातालाई भने, ‘विगतमा चिया, बिस्कुट, मासुभात र पैसामा बिकेकाहरूले विरोध गर्न थाले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उदयपुर क्षेत्र नम्बर १ का

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

बाँके– बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने