दोधारा चाँदनीमा बाघको डमरु मृत फेला « Khabarhub

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको डमरु मृत फेला परेको छ ।

दोधारा चाँदनी नगरपालिका–१ स्थित गौरीशङ्कर सामुदायिक वन नजिकै जोगबुढा नदीमा बाघको बच्चा मृत भेटिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए ।

“करिब एक डेढ महिनाको बाघको बच्चाको मृत्यु भएको छ । नजिकै रहेको भारतीय वन क्षेत्रबाट आएको हुनसक्ने अनुमान गरेका छौँ”, उनले भने, “डमरुको शव परीक्षण भइसकेको छ, अब के गर्ने भन्नेबारे विभागले निर्णय गर्छ ।” नदी किनारमा बाघको डमरु अशक्त अवस्थामा देखेपछि स्थानीयले निकुञ्ज कार्यालयलाई खबर गरेका थिए ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ९ : १२ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने