प्रिमियर लिग : पहिलो हाफमा दुई शून्यले पछाडि परेको चेल्सीको रोमाञ्चक जित « Khabarhub

प्रिमियर लिग : पहिलो हाफमा दुई शून्यले पछाडि परेको चेल्सीको रोमाञ्चक जित


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले वेस्ट ह्याममाथि पुनरागमन जित निकालेको छ।

खेलको सातौं मिनेटमा अग्रता लिएको वेस्ट ह्यामले ३६ औं मिनेटमा दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएको थियो ।

पहिलो हाफमा २–० ले पछाडि परेको चेल्सीले उत्कृष्ट पुनरागमन गर्दै खेलमा रोमाञ्चक जित निकालेको हो ।

रोमाञ्चक बनेको खेलको ५७ औं मिनेटमा जोआओ पेट्रोले चेल्सीका लागि पहिलो गोल गरे भने ७० औं मिनेटमा कार्क कुकुरेल्लाले बराबरी गोल फर्काए ।

खेलको अन्तिम अर्थात् निर्णयक गोल भने अतिरिक्त समयको दोस्रो मिनेटमा चेल्सीका एन्जो फर्नाान्डेजले गरे ।

पहिलो हाफमा २–० ले पछाडि परेको चेल्सी उत्कृष्ट पुनरागमन गर्दै ३–२ गोल अन्तरले विजयी भएको हो ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ६ : ३९ बजे

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब