अर्थसंक्षेप : भारतले नेपाललाई दिने अनुदान रकम बढायो, नेप्से परिसूचक १९ अङ्कले घट्यो र आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड « Khabarhub

अर्थसंक्षेप : भारतले नेपाललाई दिने अनुदान रकम बढायो, नेप्से परिसूचक १९ अङ्कले घट्यो र आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

नेप्से परिसूचक १९ अङ्कले घट्यो

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक १९ दशमलव ८५ अङ्कले घटेर दुई हजार ६९४ दशमलव २० को बिन्दुमा कायम भएको हो ।

आज ३२९ कम्पनीको दुई करोड २० लाख ६० हजार ४५४ कित्ता शेयर एक लाख १० हजार ७२८ पटक खरिदबिक्री हुँदा नौ अर्ब १० करोड ९४ लाख ५७ हजार २७८ दशमलव ४५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज व्यापार समूह शून्य दशमलव ५५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

भारतको बजेट : भुटानलाई सबैभन्दा धेरै अनुदान, बंगलादेश र माल्दिभ्सको सहायता घट्दा नेपालको बढ्यो

भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज फेब्रुअरी १ मा संसदमा आर्थिक वर्ष २०२६–२७ को बजेट प्रस्तुत गरिरहेकी छन्।

प्रमुख क्षेत्रका घोषणासँगै विदेश मन्त्रालय अर्थात् मिनिस्ट्री अफ एक्सटर्नल अफेयर्स (एमईए) का लागि कति बजेट विनियोजन हुने बजेटमा विशेष चासो छ ।

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ७ : १६ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य बढेको छ ।

स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौंदेखि जमेको चुनाको तह हटाइँदै (तस्बिरहरू)

काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचीकृत तथा बौद्ध धर्मावलम्बीहरूको प्रमुख आस्थाको

वन कार्यालयको स्पष्टीकरण-‘ टेम्पो गुड्ने नभई अतिक्रमणका लागि राखिएको हो’

कैलाली– गोदावरी नगरपालिका–४ स्थित चुरे वन क्षेत्रको अतिक्रमण हटाउने क्रममा

आज विश्व रक्तदाता दिवस मनाइँदै, सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौँ– आज विश्व रक्तदाता दिवस मनाइँदै छ । ‘मानवताका लागि

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८