चुनावको समयमा तीन दिन क्यूएफएक्स हल बन्द हुने « Khabarhub

चुनावको समयमा तीन दिन क्यूएफएक्स हल बन्द हुने


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ फागुन २१ को चुनावका कारण चलचित्र प्रदर्शनी पनि प्रभावित हुने भएको छ । नेपालकै ठूलो चलचित्र हल चेन क्यूएफएक्सले सूचना जारी गरी चुनावको समयमा तीन दिन हल प्रभावित हुने जानकारी गराएको हो ।

यूएफएक्स सिनेमाले सूचना जारी गर्दै भनेको छ, ‘फागुन २१ को निर्वाचनलाई सहजीकरण गर्न सबै हलहरू बन्द रहनेछन् ।’

क्यूएफएक्सले आफ्ना सबै कर्मचारीलाई मतदानका लागि प्रोत्साहन गरिएको र केही ठाउँको हल फागुन २०, २१ र २२ गते प्रभावित हुने जनाएको छ ।

क्यूएफएक्सले चुनावमा आफ्नो मताधिकार प्रयोग गर्न सबैलाई अनुरोध पनि गरेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  १० : ०१ बजे

बाढी प्रभावित क्षेत्रको लागि प्राधिकरणले उपलब्ध गरायो २० थान स्याटेलाइट फोन

काठमाडौं– भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क कायम गर्ने उद्देश्यले

बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग

भद्रपुर– भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय झापाली समाजले प्रधानमन्त्री

भोटेकोसी बाढीका ७६ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार जारी

काठमाडौं– भोटेकोसी नदीमा आएको बाढीका कारण घाइते भएका ७६ जना

शवको खोजीमा पोखरामा परिवार र आफन्त (तस्बिरहरू)  

पोखरा– रसुवा बाढीमा परेर ज्यान गुमाएका १ सय २ जनाको शव

केरूङ बन्दरगाह नजिकै चिनियाँ उद्धारकर्मी, अध्येताको निष्कर्ष : लाङटाङ लिरुङको हिमपहिरोले विनाश निम्त्यायो

काठमाडौं– नेपालतर्फ रहेको लाङटाङ लिरुङ हिमालको दक्षिणी मोहडामा करिब ५