अन्तर्राष्ट्रिय श्रमिक दिवस : ट्रेड युनियन अधिकारबारे विमर्श « Khabarhub

अन्तर्राष्ट्रिय श्रमिक दिवस : ट्रेड युनियन अधिकारबारे विमर्श


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पेसागत महासङ्घ नेपालले १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा ‘ट्रेड युनियन अधिकार र सुरक्षा’ विषयमा छलफल गरेर सरोकारका विषय सार्वजनिक गरेको छ ।

महासङ्घका अध्यक्ष पुण्यप्रसाद ढकालले लोकतान्त्रिक शासन पद्धति अँगालेका मुलुकका मान्यता, नेपाल अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को पक्ष राष्ट्र भएको र नेपालको संविधानका व्यवस्थाका आधारमा ट्रेड युनियन अधिकार कायम हुनुपर्नेमा जोड दिए । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्वकेन्द्रीय सदस्य बाबुराम थापाले ट्रेड युनियन अधिकारलाई स्थापित गरेर जाँदा नै सरकारका कामलाई प्रभावकारी बनाउन सहज हुने धारणा व्यक्त गरे ।

नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष भवानी न्यौपानेले आफूहरू विद्यमान कानुनी व्यवस्थाअन्तर्गत नै सञ्चालित भएकाले ट्रेड युनियन खारेज गर्न नहुने बताइन् । 

महासङ्घका उपाध्यक्ष सुशीला श्रेष्ठले ट्रेड युनियन अधिकार रक्षाका लागि एकताबद्ध हुनुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ६ : २९ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई