आईपीएलमा सर्वाधिक विकेट लिएका राबाडालाई पर्पल क्याप « Khabarhub

आईपीएलमा सर्वाधिक विकेट लिएका राबाडालाई पर्पल क्याप


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा उपविजेता बनेको गुजरात टाइटन्सका तीव्र गतिका बलर कागिसो राबाडाले सर्वाधिक विकेट लिँदै ‘पर्पल क्याप’ जितेका छन् । उनले १७ खेलमा ९.६८ को इकोनोमी रेटमा २९ विकेट लिए ।

राबाडाले पर्पल क्याप जितेको यो दोस्रो पटक हो । यसअघि उनले आईपीएल २०२० मा दिल्ली क्यापिटल्सका लागि ३० विकेट लिँदै यो उपाधि जितेका थिए । रोयल च्यालेन्जर्स बेंगलोरका भुवनेश्वर कुमार २८ विकेटसहित दोस्रो स्थानमा रहे ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ६ : २३ बजे

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा