सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै « Khabarhub

सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अगुवाइमा सोमबार संसद्‍मा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलको सर्वदलीय बैठक बस्दै छ ।

नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईका अनुसार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजे बैठक बोलाइएको हो ।

संसद्को विकसित राजनीतिक घटनाक्रम, प्रतिपक्षी दलको साझा रणनीति र आगामी संसद् बैठकमा खेल्नुपर्ने भूमिकाबारे साझा धारणा बनाउन प्रतिपक्षी दल एकै ठाउँमा बस्न लागेका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेससहित संसद्‍‍मा प्रतिपक्षको भूमिकामा रहेका अन्य दलका शीर्ष नेता एवं संसदीय दलका पदाधिकारीहरूको सहभागिता रहने बताइएको छ ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ११ : ०५ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को