विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ११३ जनाको आवेदन  « Khabarhub

विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ११३ जनाको आवेदन 


१८ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदका लागि कुल ११३ जनाको आवेदन परेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत प्रतिष्ठानका उपकुलपति छनोट तथा सिफारिस समितिको सचिवालयले सोमबार सूचना जारी गर्दै अनलाइन माध्यमबाट प्राप्त आवेदनको विवरण सार्वजनिक गरेको हो ।

समितिका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), महाबौद्ध, काठमाडौंका लागि सबैभन्दा बढी २४ वटा आवेदन प्राप्त भएका छन् । 

त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि २६, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १९, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १७ तथा बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १६ आवेदन परेका छन् ।

सबैभन्दा कम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका लागि ११ जनाले आवेदन दिएका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  ४ : १८ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म