नेपाल-अमेरिका सम्बन्ध सुदृढीकरणबारे छलफल « Khabarhub

नेपाल-अमेरिका सम्बन्ध सुदृढीकरणबारे छलफल


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका क्रममा नेपाल र अमेरिकाबीच सात दशकभन्दा लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार दुवै पक्षले द्विपक्षीय सम्बन्धका विविध आयामका साथै लगानी, व्यापार, संस्कृति र पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विचारविमर्श गरेका थिए ।

भेटमा नेपाल–अमेरिका सम्बन्धलाई आपसी हित र सम्मानका आधारमा अझ प्रभावकारी बनाउने तथा विभिन्न क्षेत्रमा साझेदारी अभिवृद्धि गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ७ : २३ बजे

फ्लप बन्यो प्रियंकाको ‘कपी’ फिल्म ‘मास्टर्नी’

काठमाडौं – नायिका प्रियंका कार्कीको होम प्रोडक्सनमा बनेको पहिलो फिल्म

बेत्रावतीबासी भन्छन्- तत्काल गम्भीर भएर उद्धार गरिदिनुस्

काठमाडौं– रसुवा बाढीका कारण पूर्ण रुपमा क्षति भएको बेत्रावतीका स्थानीयहरुले

रसुवा बाढी : बेपत्ताको संख्या यकिन गर्न कठिन, खोजी तथा उद्धार तीव्र

काठमाडौं – रसुवा बाढीमा बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न

जापानको औद्योगिक उत्पादनमा सामान्य वृद्धि

एजेन्सी– जापानको औद्योगिक उत्पादन जुलाईमा अघिल्लो महिनाको तुलनामा शून्य दशमलव

बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सुरेन्द्र बज्राचार्य

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले श्री बौद्धनाथ क्षेत्र