अर्थ समाचार : स्थानीयलाई अंकित मूल्यमै सेयर दिन इप्पानको माग, सय बढी नक्कली उत्पादन बरामद र अमेरिकाले अर्बौ डलर बराबरको येन खरिद गर्ने « Khabarhub

अर्थ समाचार : स्थानीयलाई अंकित मूल्यमै सेयर दिन इप्पानको माग, सय बढी नक्कली उत्पादन बरामद र अमेरिकाले अर्बौ डलर बराबरको येन खरिद गर्ने


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै दिन इप्पानको माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीयवासीलाई निष्कासन गरिने सेयर अंकित मूल्य अर्थात् प्रति कित्ता एक सय रुपैयाँमा नै उपलब्ध गराउनुपर्ने माग गरेको छ ।

आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै इप्पानले केही प्रवर्द्धक कम्पनीहरूले स्थानीय प्रभावितका लागि प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जापानी अर्थतन्त्र उकास्न अमेरिकाले अर्बौ डलर बराबरको येन खरिद गर्ने

जापानको अर्थतन्त्र उकास्न अमेरिकाले अर्बौ डलर बराबरका येन खरिद गर्ने भएको छ । चार दशक यताकै न्यून विन्दुमा पुगेकोे येनलाई उकास्न जापान र अमेरिकाले संयुक्त प्रयास गर्ने समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसबारे जापानी अर्थमन्त्री सात्सुकी कातायामाले सोमबार औपचारिक घोषणा गर्नेछन् । अमेरिकाले ५ देखि १० अर्ब डलर बराबरको येन खरिद गर्ने तयारी गरेको बुझिएको छ । मेरिल्याण्ड राज्यको क्याम्प डेभिडमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टको नोटप्याडमा ‘गर्नुपर्ने काम’ मा ५ देखि १० अर्ब डलर बराबरको येन खरिद गर्ने उल्लेख छ ।

सुनको मूल्य १८ सय रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ७ : ०३ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र