गण्डकीमा नेसपाका फणीन्द्र तेस्रोपटक मन्त्री नियुक्त (तस्बिरहरू) « Khabarhub

गण्डकीमा नेसपाका फणीन्द्र तेस्रोपटक मन्त्री नियुक्त (तस्बिरहरू)


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केन्द्रको सत्ता समीकरणमा आएको परिवर्तनसँगै गण्डकी प्रदेश सरकारमा पनि मन्त्रिपरिषद् पुनर्गठन भएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई पुनः ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनाएका छन्।

यसअघि ऊर्जा मन्त्रालय सम्हालिरहेका नन्दप्रसाद न्यौपानेलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ। केन्द्रमा एमाले र नेकपाबीच सहमति बनेपछि गण्डकीका एमालेका चार मन्त्रीले १० भदौमा राजीनामा दिएका थिए।

एमालेले छाडेका मन्त्रालय मुख्यमन्त्री पाण्डेले आफैसँग राखेका थिए। देवकोटाले यसअघि जेन-जी आन्दोलनका क्रममा भएको जनधनको क्षतिपछि मन्त्री पदबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  १ : ३६ बजे

आईपीयूमा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुईतिहाइ मतले पारित

काठमाडौं– प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

दिवंगत विजय पौडेलको निवासमा पुगे अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  दिवंगत भएका डा.

गाजामा पाँच प्यालेस्टिनी लडाकु मारिएको इजरायलको दाबी

काठमाडौँ – इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी गाजामा पछिल्लो दुई

‘प्रधानमन्त्रीसँग पुरानो ब्यागेज छैन, भारतसँग नयाँ ढंगले काम गर्न सक्नुहुन्छ’

नेपाल र भारतबीचको सम्बन्धको विषयमा केही नबोली बुझिँदैन । केही

परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत