कालो चस्मामै प्रधानमन्त्री शाहको सदनमा सम्बोधन « Khabarhub

कालो चस्मामै प्रधानमन्त्री शाहको सदनमा सम्बोधन


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले कालो चस्मा लगाएर प्रतिनिधिसभामा सम्बोधन गर्दैछन्।

आँखामा समस्या देखिएपछि चिकित्सकले कालो चस्मा लगाउनुपर्ने सुझाव दिएको स्वास्थ्य रिपोर्ट संसद् सचिवालयमा साउन २६ गते नै पुगेको थियो।

सोही स्वास्थ्य अवस्थाका कारण प्रधानमन्त्री शाह बुधबारको प्रतिनिधिसभा बैठकमा कालो चस्मामै उपस्थित भएका हुन्।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  १ : २५ बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका