डीएनए म्याच भएपछि परिवारले शव लैजान पाइने : प्रधानमन्त्री शाह « Khabarhub

डीएनए म्याच भएपछि परिवारले शव लैजान पाइने : प्रधानमन्त्री शाह


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले उद्धारका क्रममा व्यवस्थापन गरिएका शवको डीएनए परीक्षणबाट पहिचान पुष्टि भएपछि सम्बन्धित परिवारले शव बुझेर अन्तिम संस्कार गर्न सक्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले शव व्यवस्थापन गरिए पनि अन्तिम संस्कार भने नगरिएको स्पष्ट पारे। उनले डीएनए म्याच भएपछि परिवारले आफ्नो आफन्तको शव पहिचान गरी बुझेर अन्तिम दाहसंस्कार गर्न पाउने जानकारी दिए।

शव व्यवस्थापनबारे विभिन्न प्रश्न उठेपछि प्रधानमन्त्री शाहले यस विषयमा भ्रममा नपर्न आग्रह गरेका छन् । 

उनले भने, ‘अहिले सब व्यवस्थापन मात्र भएको हो। डिएनए म्याच भएको खण्डमा सब परिवारले लगेर आफ्नो दाह संस्कार गर्न पाउनुहुन्छ । भ्रममा नपर्नुहोला।’

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  १ : ४१ बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका