बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन « Khabarhub

बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा आएको विपत्तिको घटना अहिलेसम्मकै ठुलो रहेको जानकारी गराएका छन् । 

बुधबार संसद्‍मा बोल्दै उनले मानव सभ्यताको सबैभन्दा ठुलो घटना भएकाले त्यसबारे आफूहरूलाई जानकारी नभएको बताए । 

बाढी आयो भनेर जानकारी गराउने व्यक्तिहरू नै बाढीपीडित भएर हराइरहेको जानकारी प्रधानमन्त्रीले सदनमा गराएका थिए । 

‘मानव सभ्यताले भोगेको ठुलो घटना हो । यो विपत् पूर्व अनुमानबिनाको घटना हो ।’ प्रधानमन्त्री शाहले भने, ‘जो-जो बाढी आउँछ भन्ने कुरामा जानकारी पाएपछि खटिनुभएको थियो उहाँहरू समेत बेपत्ता हुनुहुन्छ ।’

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  १ : ४३ बजे

‘प्रधानमन्त्रीसँग पुरानो ब्यागेज छैन, भारतसँग नयाँ ढंगले काम गर्न सक्नुहुन्छ’

नेपाल र भारतबीचको सम्बन्धको विषयमा केही नबोली बुझिँदैन । केही

परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत

नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले