रसुवाबाट हेलिकप्टरमा नुवाकोट पठाइँदै शव  « Khabarhub

रसुवाबाट हेलिकप्टरमा नुवाकोट पठाइँदै शव 


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

रसुवा– विनाशकारी बाढीमा परेर ज्यान गुमाएकाहरूको शव हेलिकप्टरमार्फत रसुवाबाट नुवाकोट पठाउने क्रम जारी छ ।

नेपाली सेना र अन्य निजी कम्पनीको हेलिकप्टरमार्फत बुधबार १ सय १२ वटा शव रसुवाबाट नुवाकोट पठाइएको छ । रसुवाको टिमुरे क्षेत्रमा भेटिएका ९८ र धुन्चेमा भेटिएका १४ वटा शव नुवाकोटस्थित सैन्य तालिम केन्द्र, त्रिशूली लगिएको हो । 

शवलाई हेलिकप्टरभित्र राखेर र हुक गरेर (डोरीमा झुण्ड्याएर) नुवाकोट पठाइएको हो ।

नेपाली सेनासहित सुरक्षाकर्मीले रसुवाको बाढी प्रभावित क्षेत्रमा भेटिएका शव संकलनको काम गरिरहेका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  २ : ३२ बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका