कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै « Khabarhub

कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको छ । बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।

बैठकमा सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल हुने कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए ।

बैठकका लागि संसदमा प्रतिनिधित्व गर्ने नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बोलाइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ९ : ०९ बजे

चितवनमा माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले प्रतिबन्धित माउर माछापालन गरेका मत्स्य

मधेस सरकार गठनबारे दलहरुबीच संवाद भइरहेको छ : प्रचण्ड

महोत्तरी– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

पोखरा महानगरद्वारा स्वरोजगार प्रवर्द्धनमा जोड

कास्की– सीप विकासमार्फत रोजगारी सिर्जना, स्वरोजगार प्रवर्द्धन गरी बेरोजगारी न्यूनीकरण गर्ने

कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको

इलाममा अनशनरत डा. केसीको स्वास्थ्य जटिल बनेपछि काठमाडौँ ल्याइँदै

काठमाडौँ– चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै इलामको