इरानमा बढ्दो महँगीविरुद्ध प्रदर्शन, तीन जनाको मृत्यु « Khabarhub

इरानमा बढ्दो महँगीविरुद्ध प्रदर्शन, तीन जनाको मृत्यु


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

इरान – इरानमा बढ्दो महँगीविरुद्ध जारी विरोध प्रदर्शन रोकिएको छैन। स्थानीय सञ्चारमाध्यमका अनुसार लोरेस्तान प्रान्तमा बिहीबार भएको प्रदर्शनका क्रममा तीन जनाको मृत्यु भएको थियो ।

प्रदर्शनका क्रममा आगजनीका घटनाहरू पनि देखिएका छन्। बीबीसी फारसी सेवाले सार्वजनिक गरेका तस्बिरहरूमा प्रदर्शनकारीहरूले शहरको केन्द्रीय प्रहरी कार्यालयअगाडि आगो लगाइरहेको देखिन्छ।

इरानी सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शनका क्रममा एक प्रहरी मुख्यालयमाथि आक्रमण भएको थियो। उक्त घटनामा तीन जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन्।

प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र गोली चलाएको बताइएको छ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ८ : ५४ बजे

अक्षरभित्र ब्रह्माण्डको ऐना

मनप्रसाद सुब्बा भारतीय-नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक

बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित

खजुरा– बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जनजीवन प्रभावित

हुल्म-मान्म सडक धमाधम कालोपत्र गरिँदै

मान्म– कर्णाली राजमार्गअन्तर्गत हुल्म–मान्म सडक धमाधम कालोपत्र भइरहेको छ ।

भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

पर्वत– भुरुङ्दीखोलामा  निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ

आरपी पन्तको ‘समय’ सार्वजनिक

काठमाडौं – आरपी पन्तको म्युजिक भिडियो ‘समय’ सार्वजनिक भएको छ।