इरानमा बढ्दो महँगीविरुद्ध प्रदर्शन, तीन जनाको मृत्यु « Khabarhub

इरानमा बढ्दो महँगीविरुद्ध प्रदर्शन, तीन जनाको मृत्यु


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

इरान – इरानमा बढ्दो महँगीविरुद्ध जारी विरोध प्रदर्शन रोकिएको छैन। स्थानीय सञ्चारमाध्यमका अनुसार लोरेस्तान प्रान्तमा बिहीबार भएको प्रदर्शनका क्रममा तीन जनाको मृत्यु भएको थियो ।

प्रदर्शनका क्रममा आगजनीका घटनाहरू पनि देखिएका छन्। बीबीसी फारसी सेवाले सार्वजनिक गरेका तस्बिरहरूमा प्रदर्शनकारीहरूले शहरको केन्द्रीय प्रहरी कार्यालयअगाडि आगो लगाइरहेको देखिन्छ।

इरानी सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शनका क्रममा एक प्रहरी मुख्यालयमाथि आक्रमण भएको थियो। उक्त घटनामा तीन जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन्।

प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र गोली चलाएको बताइएको छ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ८ : ५४ बजे

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री