आरपी पन्तको ‘समय’ सार्वजनिक « Khabarhub

आरपी पन्तको ‘समय’ सार्वजनिक


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आरपी पन्तको म्युजिक भिडियो ‘समय’ सार्वजनिक भएको छ। उत्तम भट्टराईको गीतमा शक्ति वल्लभको सङ्गीत रहेको छ। गीतमा मनोहर सोनामले एरेन्जमा मिहिनेत गरेका छन्।

म्युजिक भिडियोमा पन्तसँगै विकास लामिछाने, लिसा क्षेत्री, प्रमीला रुपाखेती र प्रवेश पौडेलले अभिनय गरेका छन्।

कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको भिडियोको उत्सव दाहालले छायाङ्कन गरेका हुन् भने मीन रावलको सम्पादन रहेको छ। भोला पौडेलको रेकर्डिङ तथा किशोर थापाको मिक्सिङ, रहेको छ।

भिडियो सार्वजनिक कार्यक्रममा एरेन्जर मनोहर सोनाम, मोडल लिसा क्षेत्री लगायतको उपस्थिति थियो।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ९ : ३३ बजे

प्रहरी संगठन वा प्रमुखसँग कुनै व्यक्तिगत विवाद छैन : खगेन्द्र सुनार

काठमाडौं– रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी संगठन वा प्रहरी प्रमुखसँग

बैंकमा थुप्रिँदै तरलता : नआत्तिन अर्थविदको सुझाव

काठमाडौं– पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा निक्षेप थुप्रिँदै गएको छ

 शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत

खोटाङ– ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।