अस्ट्रेलियन ओपन इलिट ट्रफी खेल्न शिभाली गुरुङलाई बिदाइ « Khabarhub

अस्ट्रेलियन ओपन इलिट ट्रफी खेल्न शिभाली गुरुङलाई बिदाइ


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियन ओपन अन्तर्गतको इलिट ट्रफी खेल्न जान लागेकी टेनिस खेलाडी शिभाली गुरुङलाई बिदाइ गरिएको छ ।  

अष्ट्रेलियाको मेलबर्नमा जनवरी १४ देखि ३० तारिखसम्म सञ्चालन हुने अष्ट्रेलियन ओपनको १४ वर्ष मुनिको जुनियर इलिट ट्रफी विधामा प्रतिस्पर्धा गर्न त्यसतर्फ जान लाग्नुभएकी शिभाली गुरुङलाई शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच भाटभटेनी सुपर मार्केट र इन्फिटिनी वेयरले बिदाइ गरेका हुन् । 

उमेर समूहका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उनी ग्रान्डस्लामसम्म पुग्ने नेपालको पहिलो खेलाडी समेत बन्न सफल भएकी छन् ।

बिदाइ कार्यक्रममा टेनिस खेलाडी शिभाली गुरुङले सबैको साथ र सहयोगका कारण इलिट ट्रफी खेल्ने मौका पाएको भन्दै नेपालको प्रतिनिधित्व गरेर उत्कृष्ट खेल प्रदर्शन गर्ने बताइन् ।

हाल शिभाली १४ वर्ष मुनिको टेनिस एसियाली वरियतामा तेस्रो स्थानमा छन् । 

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  १ : ०६ बजे

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

मुस्ताङ– भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ जोड्ने

कांग्रेसले फागुन २१ को चुनावका लागि देशभर केन्द्रीय संयन्त्र परिचालन गर्ने

काठमाडौं– आगामी फागुन २१ गते हुने चुनावलाई लक्षित गर्दै नेपाली

माओवादीका राजेश लामा एमाले प्रवेश

काठमाडौँ – नेकपा माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष

पाकिस्तानमा भएको आक्रमणमा ३८ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले आतंकवादी आक्रमणको प्रतिक्रिया

न्यु टेस्टका नाममा देशलाई प्रयोगशाला नबनाऔँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’