बुद्धको अर्काे जहाज टेक्निकल टिम लिएर गयो झापा « Khabarhub

बुद्धको अर्काे जहाज टेक्निकल टिम लिएर गयो झापा


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त जहाजबारे अध्ययन गर्नका लागि बुद्ध एयरको टेक्निकल टिम त्यसतर्फ गएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार किाठमाडौँबाट भद्रपुर उडानको ९ एन एएमएफ कलसाइन भएको बुद्ध एयरको जहाज शुक्रबार राति दुर्घटनामा परेको हो ।

‘काठमाडौंबाट अर्को जहाजमा टेक्निकल एवं रिलिफ टिम पठाइएको छ’ बुद्ध एयरले भनेको छ ।

जहाज रन वेबाट चिप्लिएर दुर्घटनामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

उनले काठमाडौँ–भद्रपुर उडानको ९ एन एएमएफ कलसाइन भएको एटिआर ७२ जहाज दुर्घटनामा परेको बताउँदै यात्रु र चालक दलका सदस्य सबै सकुशल रहेको बताए । जहाजमा ५१ जना सवार थिए ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  १० : १९ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा