पाकिस्तानले गर्‍यो विश्वकपमा भारतसँगको खेल बहिष्कार « Khabarhub

पाकिस्तानले गर्‍यो विश्वकपमा भारतसँगको खेल बहिष्कार

खराब नतिजा भोग्नुपर्ने आईसीसीको चेतावनी


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तान सरकारले आईसीसी टी-२० विश्वकपमा भारतसँगको खेल बहिष्कार गरेको छ। त्यहाँको सरकारले आधिकारिक ट्वीटर (एक्स) मार्फत् पाकिस्तानले विश्वकपमा सहभागिता जनाए पनि भारतविरुद्धको खेल नखेल्ने घोषणा गरेको हो।

विश्वकपका लागि श्रीलंका गए पनि भारतविरुद्धको खेल नखेल्ने त्यहाँको सरकारले जनाएको हो।

विश्वकप अन्तर्गत भारतसँग हुने फेब्रुअरी १५ खेल नखेल्ने घोषणा पाकिस्तानले गरेको हो। यता आईसीसीले भने भारतसँगको खेल बहिष्कार गरे नतिजा भोग्नुपर्ने चेतावनी दिएको छ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ६ : ४७ बजे

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र