सूर्यमा चित्त नबुझे तारामा भोट हाल्न एमाले नेताको आह्वान « Khabarhub

सूर्यमा चित्त नबुझे तारामा भोट हाल्न एमाले नेताको आह्वान


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का नेता तथा गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर गुरुङले सूर्य चुनाव चिन्हमा चित्त नबुझे नेपाली कम्युनिष्ट पार्टीको निर्वाचन चिन्हमा भोट हाल्न आह्वान गरेका छन् ।

गण्डकी प्रदेशमा पूर्व मन्त्री समेत रहेका गुरुङले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सबैलाई सूर्य चिन्हमा मत हाल्न आह्वान गर्दै यदि त्यहाँ चित्त नबुझे नेकपाको तारा चिन्हमा मत हाल्न आग्रह गर्दै अन्य पार्टीको चुनाव चिन्हमा मत नहाल्न आग्रह गरेका छन् ।

‘कम्युनिस्ट पार्टीको मत आ–आफ्नो पार्टीमा चित्त नबुझेको हो भने अर्को कम्युनिस्ट पार्टीमा हालौँ बुर्जुवातिर सार्ने गल्ती नगरौँ । ठ्याक्कै भन्नु पर्दा सबैले मत एमालेको सूर्य चिन्हमा हालौँ, यदि त्यहाँ पनि चित्त नबुझेको हो भने नेकपाको तारा चिन्हमा हालौँ, तर अन्य पार्टीमा नहालौँ’, गुरुङले भनेका छन् ।

यस्तो छ उनको स्ट्याटस् :

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ११ : ३२ बजे

वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई हिरासतमा राख्न तीन दिनको अनुमति

काठमाडौं- गोपनीयताको हकविरुद्धको अभियोग लगाएर पक्राउ गरिएका पत्रकार किशोर श्रेष्ठलाई

रोल्पा पहिरोप्रति रास्वपाद्वारा दुःख व्यक्त

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ–५, कोतलाबाङमा पहिरोमा परी

किशोर श्रेष्ठको गिरफ्तारीमा विश्व प्रेस काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडौं- विश्व प्रेस काउन्सिल संघ (डब्लुएपीसी) ले नेपाली पत्रकार तथा

जगन्नाथ थपलियाले भने– स्वास्थ्यमा सुधार हुँदैछ, तत्काल राजनीतिक गतिविधिमा सक्रिय हुन सक्दिनँ

काठमाडौं– नेकपा एमाले बागमती प्रदेशका नेता जगन्नाथ थपलियाले आफ्नो स्वास्थ्य

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामाको घोषणा गरेका छन्