इरानको प्रत्याक्रणमा अर्का अमेरिकी सैनिकको मृत्यु, ज्यान गुमाउनेको संख्या ४ पुग्यो « Khabarhub

इरानको प्रत्याक्रणमा अर्का अमेरिकी सैनिकको मृत्यु, ज्यान गुमाउनेको संख्या ४ पुग्यो


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

कुवेत- संयुक्त अमेरिकी सेनाले इरानमाथि सुरु भएको अपरेशनदेखि हालसम्म चौथो सैनिकले ज्यान गुमाएका जनाएको छ।

यो घोषणा आइतबार सेन्टकोमले पहिले जारी गरेको सूचनापछि आएको हो । यसअघि तीन सैनिकको मृत्यु र पाँच जना गम्भीर घाइते भएको बताइएको थियो।

संयुक्त सेनाले भनेको छ, ‘चौथो सैनिक, जो इरानी आक्रमणको सुरुवाती समयमा गम्भीर घाइते भएका थिए, अन्ततः आफ्नो चोटको कारण मृत्यु भएका छन्।’

‘ठूलो युद्ध अपरेशनहरू जारी छन्, हाम्रो प्रत्युत्तर प्रयास जारी रहेको छ’ सेनाले थप जनाएको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ६ : २५ बजे

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहति २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण