महावीर पुनको विदेशबाट मतदान प्रस्तावमा सत्तापक्षको ताली « Khabarhub

महावीर पुनको विदेशबाट मतदान प्रस्तावमा सत्तापक्षको ताली


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र सांसद महावीर पुनले विदेशमा रहेका नेपालीले पनि आम निर्वाचनमा भोट हाल्न पाउने व्यवस्था गरिनुपर्ने सुझाव दिएका छन्। उनको प्रस्तावलाई समर्थन गर्दै सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले समेत ताली बजाएर स्वागत गरेका छन्।

सांसद पुनले भनेका थिए ‘मतदाता नामावली ऐनमा विदेशमा रहेका नेपाली नागरिकको मतदानको व्यवस्था सुनिश्चित हुनुपर्छ। यस प्रस्तावपछि अधिकांश सत्तापक्षका सांसदहरूले ताली बजाएपछि पुन उत्साहित भएका थिए।

गृहमन्त्री सुधन गुरुङले पनि मतदाता नामावली ऐनमा यो व्यवस्था समावेश गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ४ : ०९ बजे

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण