अमेरिकी विशेष दूतको नेपाल भ्रमण सम्पन्न « Khabarhub

अमेरिकी विशेष दूतको नेपाल भ्रमण सम्पन्न


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरको नेपाल भ्रमण सम्पन्न भएको छ । विशेष दूतले आफ्नो नेपाल भ्रमण “अत्यन्तै फलदायी” भएको बताएका छन् ।

उनी केही बेरमा भारतको राजधानी नयाँ दिल्ली फर्कने कार्यक्रम छ । नेपाल भ्रमणका क्रममा गोरले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए ।

अमेरिकी दूतावासका अनुसार नेपाली व्यवसायिक नेतृत्वसँग पनि उनले छलफल गरेका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ८ : १४ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली