विपक्षीको विरोध नरोकिएपछि संसद् बैठक जेठ २५ सम्मलाई स्थगित « Khabarhub

विपक्षीको विरोध नरोकिएपछि संसद् बैठक जेठ २५ सम्मलाई स्थगित


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते दिएको गम्भीर अभिव्यक्तिपछि संसद्मा नयाँ तनाव सुरू भएको छ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले सुरूबाटै नाराबाजी र विरोध गरे।

सभामुख डोलप्रसाद अर्यालले विपक्षी नेताहरूलाई बोल्न दिए पनि संसद् चल्न सकेन। त्यहीकारण अर्यालले प्रतिनिधि सभाको बैठक जेठ २५ गते बिहान ११ बजेसम्मलाई सभामुख अर्यालले स्थगित गरे ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ३ : ३५ बजे

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुल बगायो

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा