बिहीबार कांग्रेस अनुशासन समितिको बैठक बस्ने « Khabarhub

बिहीबार कांग्रेस अनुशासन समितिको बैठक बस्ने


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रिय अनुशासन समितिको बैठक बिहीबार बस्ने भएको छ ।

समितिका सचिव दिनेश थापा मगरले विज्ञप्ति जारी गर्दै बिहीबार दिउँसो १ बजे बैठक बस्न लागेको जानकारी दिएका हुन् ।

पूर्णबहादुर खड्काले पार्टीको लेटरहेड प्रयोग गरी कार्यवाहक सभापतिकै हैसियतमा वक्तव्य जारी गर्दै आएकोको विषयमा निर्णय लिने समितिको तयारी छ ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ५ : ०७ बजे

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक