कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत « Khabarhub

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम स्वीकृत गर्दै प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

मंगलबार बेलुका ६ बजे बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता विनोद कुमार शाहले जानकारी दिए ।

शाहका अनुसार बैठकले स्वीकृत गरेको आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम कर्णाली प्रदेश प्रमुखबाट बुधबार (जेठ २० गते) दिउँसो ३ बजे प्रदेशसभामा प्रस्तुत गरिने छ । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले तय गरेका प्राथमिकता, योजना तथा कार्यक्रमहरू नीति तथा कार्यक्रममार्फत सार्वजनिक गरिनेछन् ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  १० : ०९ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई