रिहा भए दुर्गा प्रसाईं (तस्बिरहरू) « Khabarhub

रिहा भए दुर्गा प्रसाईं (तस्बिरहरू)


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।

आइतबार राति भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंलाई थप अनुसन्धानका लागि म्याद लिन प्रहरीले सोमबार जिल्ला अदालत भक्तपुरमा उपस्थित गराएको थियो । तर अदालतले म्याद थप्न अस्वीकार गरेपछि उनी रिहा भएका हुन् ।

प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न प्रसाईंलाई नियन्त्रणमा लिएको जनाएको थियो। अदालतले म्याद नदिएसँगै उनी सोमबार नै रिहा भएका छन् । यस घटनाबारे थप विवरण सार्वजनिक हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ९ : ०७ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई