बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क पुनः सञ्चालन « Khabarhub

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क पुनः सञ्चालन


१८ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका सबै स्थानमा मोबाइल तथा इन्टरनेट सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ ।

भदौ १० गतेको बाढीका कारण प्रभावित १२० साइटमध्ये ८३ साइटको सेवा अवरुद्ध भएको थियो। तीमध्ये टिमुरे, चिलिमे खोला र त्रिशूली–३ ‘बी’ का तीन साइट पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए ।

टेलिकमका प्राविधिकले सुरक्षा निकायको समन्वयमा हेलिकप्टरबाट उपकरण, जेनेरेटर र इन्धन ढुवानी गरी साइटहरू सञ्चालनमा ल्याएका हुन्  । भदौ १६ गते धादिङको कल्लेरी तथा नुवाकोटका विभिन्न साइट सञ्चालनमा आएसँगै सबै साइट सुचारु भएको टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  १ : २९ बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको