काठमाडौंका मतदान केन्द्रमा सामग्री पठाउन सुरु « Khabarhub

काठमाडौंका मतदान केन्द्रमा सामग्री पठाउन सुरु


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि काठमाडौंका मतदान केन्द्रमा मतदान सामाग्री पठाउन थालिएको छ । 

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत मतदान केन्द्रमा आवश्यक जनशक्तिका साथै मतदान सामाग्री पठाउन थालिएको हो । फागुन २० गतेसम्म सबै मतदान स्थलमा आवश्यक पूर्वाधार तयार हुने बताइएको छ ।  

निर्वाचनका लागि सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ३२० मतदानस्थल र ८१७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ ।

१० वटा निर्वाचन क्षेत्रमा कूल ७ लाख १० हजार ७०८ जना मतदाता रहेका छन् । 

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  १ : ३७ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म