युरोपसँग तनावबीच जर्मनीबाट ५ हजार भन्दा बढी अमेरिकी सैनिक फिर्ता हुने « Khabarhub

युरोपसँग तनावबीच जर्मनीबाट ५ हजार भन्दा बढी अमेरिकी सैनिक फिर्ता हुने


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- युरोपेली संघसँग विवाद बढ्दै गइरहेका बेलाा अमेरिकाले जर्मनीबाट आफ्ना ५ हजार भन्दा धेरै सैनिक फिर्ता पठाउने भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने संख्या ५,००० भन्दा धेरै हुने बताएका छन्।

फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘हामी निकै ठूलो कटौती गर्ने तयारीमा छौँ।’

पेन्टागनले शुक्रबार जर्मनीमा रहेका सैनिकको संख्या घटाउने घोषणा गरेको थियो, जुन युरोपमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य आधार हो।

यो निर्णय त्यस्तो समयमा आएको हो, जब इरान युद्धका विषयमा अमेरिका र उसका युरोपेली सहयोगीबीच सम्बन्धमा तनाव बढिरहेको छ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ११ : ५२ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ