एसिसी प्रिमियर कप : कतारले नेपाललाई दियो ७७ रनको चुनौती « Khabarhub

एसिसी प्रिमियर कप : कतारले नेपाललाई दियो ७७ रनको चुनौती


२० जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मलेसियामा आजबाट सुरु एसिसी महिला प्रिमियर कपको पहिलो खेलमा कतारले नेपाललाई ७७ रनको चुनौती दिएको छ ।

टस जितेर पहिला बलिङ गरेको नेपालले कतारलाई १६ ओभर ५ बलमा ७६ रन बनाउँदा अलआउट गरेको हो ।

कतारका लागि गेन्टेडु चन्डिरुले सर्वाधिक २५ रन बनाउँदा कप्तान आयशाले १० रन जोडिन् । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मलेसियाको टुङ्कु जाफर क्रिकेट ओभलमा भएको खेलनमा नेपालका लागि रुविना क्षेत्रीले तीन विकेट हात पर्दा पूजा महतो, रिया शर्मा र कविता कुँवरले एकएक विकेट लिए । नेपालले जवाफी ब्याटिङ गर्दैछ ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  ८ : ४१ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल