एसिसी प्रिमियर कप : कतारले नेपाललाई दियो ७७ रनको चुनौती « Khabarhub

एसिसी प्रिमियर कप : कतारले नेपाललाई दियो ७७ रनको चुनौती


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मलेसियामा आजबाट सुरु एसिसी महिला प्रिमियर कपको पहिलो खेलमा कतारले नेपाललाई ७७ रनको चुनौती दिएको छ ।

टस जितेर पहिला बलिङ गरेको नेपालले कतारलाई १६ ओभर ५ बलमा ७६ रन बनाउँदा अलआउट गरेको हो ।

कतारका लागि गेन्टेडु चन्डिरुले सर्वाधिक २५ रन बनाउँदा कप्तान आयशाले १० रन जोडिन् । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मलेसियाको टुङ्कु जाफर क्रिकेट ओभलमा भएको खेलनमा नेपालका लागि रुविना क्षेत्रीले तीन विकेट हात पर्दा पूजा महतो, रिया शर्मा र कविता कुँवरले एकएक विकेट लिए । नेपालले जवाफी ब्याटिङ गर्दैछ ।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  ८ : ४१ बजे

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा