कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन र मिसाइल हमला, कयौँ मानिस घाइते « Khabarhub

कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन र मिसाइल हमला, कयौँ मानिस घाइते


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

तेहरान- अमेरिकासँग तनाव बढ्दै जाँदा इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा मिसाइल र ड्रोन आक्रमण गरेको छ।

कुवेतको सेनाले बताएअनुसार कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको एक टर्मिनलमा ड्रोन र मिसाइल हमला भएको हो ।

उक्त आक्रमणबाट विमानस्थलको भवनलाई ठूलो क्षति पुगेको छ । मिसाइल र ड्रोन आक्रमणपछि धेरै मानिस घाइते भएका छन्।

कुवेत न्यूज एजेन्सीका अनुसार घाइतेहरूको उपचार विभिन्न अस्पतालमा भइरहेको छ। तर समाचार एजेन्सीले घाइतेहरूको एकिन संख्या भने खुलाएको छैन ।

जनरल सिभिल एभिएशन अथोरिटीले बताएअनुसार आक्रमणपछि एयरपोर्टमा उडानहरू रोकिएका छन् । अर्को सूचना नआउँदासम्म उडानहरूलाई अन्य एयरपोर्टमा डाइभर्ट गरिएको अथोरिटीले जनाएको छ।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  १ : २५ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक