रविले भेटे भारतीय प्रधानमन्त्री मोदीलाई « Khabarhub

रविले भेटे भारतीय प्रधानमन्त्री मोदीलाई


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

उनले बुधबार बिहान मोदीसँग भोटवार्ता गरेका हुन् । दुई नेताबीच राजधानी नयाँदिल्लीमा एक्ला एक्लै भेटवार्ता भएको हो ।

पाँच दिने भ्रमणका लागि सोमबार भारत भ्रमणमा गएका उनले त्यहाँका गृहमन्त्री अमित शाहसँग मंगलबार भेटवार्ता गरेका थिए ।

त्यसैगरी मंगलबार नै उनले भारतीय जनता पार्टीका अध्यक्ष नीतिन नवीन र भारतीय विदेशमन्त्री एस. जयशंकरसँग पनि संवाद गरेका थिए ।

मंगलबार साँझसम्म मोदीसँगको भेट अनिश्चित थियो । तर बुधबार बिहान उनले रविलाई भेट्ने समय निकालेका हुन् ।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  २ : १३ बजे

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी