जाडोयामको आलुखेतीमा व्यस्त पनौतीका किसान (तस्बिरहरू) « Khabarhub

जाडोयामको आलुखेतीमा व्यस्त पनौतीका किसान (तस्बिरहरू)


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेको पनौती नगरपालिकाका किसान बिहानैदेखि आलु खेतीमा व्यस्त देखिएका छन् ।

चिसो मौसमको बाबजुद खेतबारीमा गोडमेल, स्याहारसम्भार र उत्पादन तयारीमा किसानहरू सक्रिय भएका हुन् । आलु यस क्षेत्रको प्रमुख नगदे बालीका रूपमा रहेको छ ।

गत आर्थिक वर्ष नेपालमा आलुको उत्पादन करिब ३३ लाख मेट्रिक टन पुगेको सरकारी तथ्याङ्क छ । पनौती नगरपालिका कृषिप्रधान क्षेत्र भएकाले यहाँको आलु उत्पादनले स्थानीय बजारसँगै किसानको आम्दानीमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ९ : ०७ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई